प्रशासन

एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा दुई लाख १०...

मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार : विशेष अदालतबाट दोषी ठहर भएकालाई सजाय निर्धारण

काठमाडौं : विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको...

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । केहीबेरअघि भएको भेटमा द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान...

राष्ट्रसङ्घ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई...

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, रास्वपामा खैलाबैला

काठमाडौं : सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ । प्रहरी पक्राउ गर्न परिचालन भएको सूचनापछि रास्वपामा खैलाबैला भएको छ । यससँगै काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको...