प्रशासन

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री आज न्यूयोर्क जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्क जाँदैछन्। उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र...

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय...

सरकारको ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’ मन्त्रिपरिषद् बैठकबाट पारित (पूर्णपाठ सहित)

काठमाडौं : सरकारको ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’ मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता मन्त्रिपरिषद्को हिजोको...

१२ जिल्लाका प्रजिअ फेरिए, गृहका ३६ जना कर्मचारीको सरुवा

काठमाडौं : गृह मन्त्रालय अन्तर्गत ३६ जना कर्मचारीको सरुवा गरिएको छ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरु फेरिएका छन् । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् ।...

वैशाखमा महाधिवेशन गर्ने रास्वपाको घोषणा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते महाधिवेशन गर्ने जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा...

पालिका उपचुनावकाे कार्यतालिका सार्वजनिक : असाेज १० देखि १६ गतेसम्म दल दर्ता

काठमाडौं : आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६...