

प्रशासन
मधेस सरकार लामो समयदेखि प्रमुख सचिवविहीन, कामकाज प्रभावित
जनकपुर : मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिवविहीन भएको छ । प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रमुख सचिव लोकनाथ पौडेल झण्डै डेढ...
मङ्लबार, कार्तिक ६, २०८१‘कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना छैन’ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूको योजना नभएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो विपक्षी दलको ध्यानाकर्षण बुझ्दै उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएका प्रश्नबारे भने,...
मङ्लबार, कार्तिक ६, २०८१प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटारमा
काठमाडौं : विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी...
सोमवार, कार्तिक ५, २०८१सरकारद्वारा ४० जना सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची आज सार्वजनिक गरेको हो...
सोमवार, कार्तिक ५, २०८१गण्डकी प्रदेशका वनमन्त्री पौडेलले लिए शपथ
पोखरा : गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक...
सोमवार, कार्तिक ५, २०८१रवि लामिछाने पक्राउ, स्थलमार्गबाटै पोखरा लगिँदै
काठमाडौं : पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान...
शुक्रबार, कार्तिक २, २०८१-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



