प्रशासन

सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया शुरू गर्न तीन दल सहमत

काठमाडौं : प्रमुख तीन दल सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष...

पालिका उपचुनाव : एक जना महिला उम्मेदवार हुने गरी मनोनयन दर्ता गराउन दलहरूलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको...

विपद्पछिको पुनर्निर्माण छिट्टै अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनर्व्यवस्थापनको काम अघि बढाउने बताएका छन् । प्राकृतिक विपत्तिका कारण...

रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै

काठमाडौं : स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति...

मन्त्रिपरिषद्का निर्णय यस्ता छन्

काठमाडौं : सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक...

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई राष्ट्रपतिले गराए शपथ

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा...