प्रशासन

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं : आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल...

चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद...

प्रहरीका ४५५ हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस

काठमाडौं : नेपाल प्रहरीको जनपद समूहतर्फ हवल्दारहरु लाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समिति बैठकले ४५५ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदामा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले...

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुने

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको...

उपनिर्वाचन नतिजा : कांग्रेसले १७ पद जित्दा, माओवादी ११ पदसहित दोस्रो, ८ पदसहित एमाले तेस्रो

काठमाडौं : पालिका उपनिर्वाचनको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक...

एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल

काठमाडौं : प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् । ओली चीन भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ...