प्रशासन

पालिका उपनिर्वाचन : ३७ पदको नतिजा सार्वजनिक हुँदा ४ वटाको मात्र बाँकी

काठमाडौं : पालिका उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष...

कार्यवाहक प्रधानमन्त्री बने प्रकाशमान सिंह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा सोमबार चीन भ्रमणमा गएपछि राष्ट्रपतिले उनको अनुपस्थितिमा गर्नुपर्ने दैनिक...

बेइजिङ पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ...

स्थानीय तह उपनिर्वाचनका अहिलेसम्मकाे नतिजा : कहाँ कसले जिते ?

काठमाडौं : स्थानीय तह उपनिर्वाचन २०८१ का प्रारम्भिक नतिजाहरू सार्वजनिक भएका छन् । ६:२० बिहानसम्म प्राप्त नतिजाअनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारहरू विजयी भएका छन् । यसपटकका निर्वाचनले विभिन्न क्षेत्रका जनताको राजनीतिक अभिमत झल्काएको छ...

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न...

चीनसँग हुने विकास योजना समझदारी पत्र स्वीकृत

काठमाडौं : सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...