

-
काठमाडौं।
एनआर्इसी एशिया बैंकले दुर्इवटा नयाँ शाखा संचालनमा ल्याएको छ।बैंकले पोखरा महानगरपालिकाको न्यूरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा नयाँ शाखा संचालनमा ल्याएको हो।
न्यूरोड शाखाको बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल र नौडाँडा शाखाको बैंकका अर्का संचालक विनोदकुमार प्याकुरेलले उद्घाटन् गरे।यो दुर्इ शाखासँगै बैंकको शाखा २ सय ४१ पुगेको छ।बैंकका २ सय ३५ वटा एटिएम काउन्टर, १४ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ र्इकार्इ छन्।
News Desk 0 response बिहिबार, भदौ १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३


