

-
विराटनगर । कोभिड –१९ को जोखिमलाई न्युनिकरण तथा नियन्त्रण गर्न प्रदेश नं १ सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । यसक्रममा सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको शंकास्पद बिरामीका स्वास्थ्य जाँचमा सहयोग तथा समन्वय गरिराखेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका शङ्कास्पद २० जनाको सो भाइरसको परीक्षण गर्दा १४ को नेगेटिभ नतिजा आएको र छ जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिएका छन् ।
उनले प्रदेशमा १७४ श्ययाको आइसोलेशन कक्ष र एकहजार तीनसय श्ययाको क्वारेन्टाइन रहेको बताए । उनका अनुसार अहिले क्वारेन्टाइनमा १०३ र आइसोलेशनमा नौ मात्र रहेका छन् । सो भाइरस पहिचान गर्न एक दुई दिनमा नै प्रयोगशाला सञ्चालनमा ल्याउने र थप ८०० श्ययाको आइसोलेशन स्थापना अगाडि बढेको मन्त्री घिमिरेले जानकारी दिए । निजी स्तरमा सञ्चालित नोवेल मेडिकल कलेजलाई दुईसय श्ययाको करोना उपचार केन्द्र निर्माण गर्न निर्देशन दिइसकेको र विभिन्न अस्पतालमा दुईसय पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको उनले बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



