

-
काठमाडौं ।
नेपाल प्रहरीका लागि निर्माण गरिने अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान भवन भारत सरकारले वनाईदिने सम्झौताको चार वर्ष पूरा भएको छ । तर, पनि निर्माण सुरु भएको छैन । यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन पटक नेपाल आईसकेका छन् । मोदीले २०७१ मंसिरमा प्रतिष्ठान बनाईदिने प्रतिवद्धता व्यक्त गरेका थिए।
यही बीचमा चीन सरकारले सशस्त्र प्रहरी बललाई प्रतिष्ठान भवन नाएर हस्तान्तरण गरिसकेको छ।
भारतीय प्रधानमन्त्री मोदीले प्रतिष्ठान बनाउने प्रतिवद्धता मात्रै व्यक्त गरेका थिएनन्, सिंहदरबारमा प्रधानमन्त्री कार्यालयबाहिर त्यसको शिलान्याससमेत गरेका थिए। मोदीले सार्क सिखर सम्मेलनका क्रममा नेपाल आउँदा प्रहरी एकेडेमीका लागि आठ अर्ब ७० करोड १३ लाख ८० हजार रुपैयाँ अनुदान दिने सम्झौता गरेका थिए। त्यसका लागि काभ्रेको पनौतिमा ४२।२ हेक्टर जग्गा अधिग्रहण गरी प्रहरीले आफ्नो स्वामित्वमा लिइसकेको छ।
News Desk 0 response आइतवार, बैशाख ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



