

-
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले विपक्षीको विरोधबिच ३ विधेयक अगाडि बढाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको रोष्टममा नाराबाजी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स्थानबाट उठेर विरोधकाबिच ३ विधेयक अगाडि बढाएका छन् ।
सभामुख अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,’ ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ अगाडि बढाएका हुन् ।
प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
विपक्षीको नाराबाजी र विरोधबिच सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका छन् । स्वीकृत भएका विधेयकमाथि संशोधनको पनि आह्वान भएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ७, २०८३

सम्बन्धित शीर्षकहरु
-
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’..
बिहिबार, जेष्ठ ७, २०८३ -
मीनबहादुर गुरुङबाट दान लिएको जग्गा एमालेले फिर्ता..
बिहिबार, जेष्ठ ७, २०८३ -
विपक्षीको नाराबाजीबिच ३ विधेयक अगाडि बढ्यो
बिहिबार, जेष्ठ ७, २०८३ -
प्रतिनिधिसभामा प्रधानमन्त्रीको ब्यापक खोजी
बिहिबार, जेष्ठ ७, २०८३
-
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’..
बिहिबार, जेष्ठ ७, २०८३ -
मीनबहादुर गुरुङबाट दान लिएको जग्गा एमालेले फिर्ता..
बिहिबार, जेष्ठ ७, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि..
बुधबार, जेष्ठ ६, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३ -
१६ वर्षमा १५ जलबिद्युत आयोजना, लगानीकर्तालाई नाफा..
बिहिबार, बैशाख ३१, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३



