

-
काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ ।
लगातार दुई पटककै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
प्रतिनिधिसभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो । तर संसद् बैठक शुरू हुँदासम्म मन्त्रिपरिषद् बैठक चलाइरहेका प्रधानमन्त्री संसदमा भने गएनन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल प्रारम्भको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएका थिए । त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरे ।
News Desk 0 response बुधबार, बैशाख ३०, २०८३

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



