

-
काठमाडौं ।
अव मन्त्रालय अन्तर्गतका ४० बिभाग घटेर ३४ मात्र हुने भएको छ । विभागको खारेजीसँगै ती विभागमा रहेका कर्मचारी समेत कटौतीमा परेका छन्। मन्त्रिपरिषद् बैठकले १२ वटा मन्त्रालय मातहातका ४० विभागलाई घटाएर ३४ कायम गर्ने निर्णय गरेको हो।
विभागको खारेजीसँगै ९ सय ४६ कर्मचारीको दरबन्दी समेत कटौती भएको छ । ३५ सय २९ कर्मचारी रहेका यी विभागबाट कर्मचारी घटाउँदै २५ सय ९२ मा झारिएको छ ।
संघीयता कार्यान्वयनका क्रममा अन्य २१ वटा विभागको विषयमा भने अझै निर्णय भइसकेको छैन। अन्य विभागका संरचनाका विषयमा छलफल चलिरहेको छ ।
घरेलु तथा साना उद्योग, भूसंरक्षण, यान्त्रिक तालिम, जल उत्पन्न प्रकोप नियन्त्रण, वाणिज्य, भू–तथा अभिलेख विभाग खारेजीमा परेका छन् ।
यस्तै भू–संरक्षण विभागलाई वन विभागमा लगेर गाभेको छ। वनमा गाभिएसँगै उक्त विभागको नाम वन तथा भूसंरक्षण विभाग भनेर नयाँ नाम दिइएको छ। भू तथा अभिलेख विभागलाई भूमिसुधार विभागमा लगेर जोडिएको छ। अब उक्त विभागको नाम भूमि व्यवस्थापन तथा अभिलेख विभाग रहने भएको छ।
विभागकै संरचनामा रहेको यान्त्रिक तालिम केन्द्रलाई हटाएर सडक विभागकै एउटा शाखाका रुपमा राखिएको छ।
वाणिज्य विभागलाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणमा गाभेर वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग बनाइएको छ।
News Desk 0 response बिहिबार, बैशाख ६, २०७५
यसैगरी, जल उत्पन्न प्रकोप नियन्त्रणलाई सिँचाइ विभागमा गाभेर जलस्रोत तथा सिँचाइ विभाग नामाकरण गरिएको छ।

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



