-
काठमाडौँ । मानव सेवा आश्रम बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको आयोजना तथा चिरायु अस्पताल वसुन्धराको सहयोगमा बूढानीलकण्ठ नगरपालिका–१ तौलुङमा रहेको मानव सेवा आश्रमको संरक्षणमा रहेका आश्रित तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक भूपेन्द्र गिरीले आश्रममा रहेका ६० र स्थानीयवासी २० जनालाई निःशुल्क उपचार तथा औषधि वितरण गरिएको जानकारी दिनुभयो । “मानव सेवा नै धर्म भएकाले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । उक्त शिविरमा हाडजोर्नी, नसासम्बन्धी, बाथ, श्वासप्रश्वास, दम, खोकीलगायतका सेवाको उपचार गरिएको थियो । प्रभागले हरेक महिना विभिन्न सङ्घसंस्थाको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गिरीले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३