

-
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन ।
पश्चिम अफ्रिकी समूह (इकोवास)ले यो घटनालाई ‘कु’ को प्रयास भनेको छ । साथै इकोवासले घटनाको निन्दा गरी राष्ट्रपतिलाई तत्काल विना सर्त रिहा गर्न आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी भएका थिए ।
नाइजरको सेनाले नियन्त्रणमा रहेका राष्ट्रपतिसहित सबै सदस्यलाई तत्काल विना सर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म कुनै असामान्य अवस्था उत्पन्न भएको छैन ।
News Desk 0 response बिहिबार, साउन ११, २०८०

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



