

-
काठमाडौं । सरकारले गृहसचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ। उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गरेको हो।
त्यस्तै, अख्तियारमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
गृहमन्त्रालयमा कार्यरत मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
त्यसैगरी शिक्षा मन्त्रालयमा खगराज बराललाई लगिएको छ भने शिक्षाका मधु रेग्मी सार्वजनिक खरिद कार्यालयमा पुगेका छन् ।
कृषिमन्त्रालयका सचिव विश्वनाथ ओलीलार्य वन वातावावरण मन्त्रलायमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमा प्रधानमन्त्रीको कार्यालयबाट शरदचन्द्र पौडेललाई पठाइएको छ ।
अर्थ मन्त्रालयको जिम्मेवारी राजन खनाललाई दिइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा थिए । सरकारले अख्तियारमा सार्वजनिक खरिदको कार्यालयबाट महेश्वर न्यौपानेलाई पठाएको छ । त्यसैगरी खानेपानी मन्त्रालयमा कृष्णराज बिसीलाई सरुवा गरिएको छ भने खानेपानीका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारले सिचाइँ मन्त्रालयमा सचिव सञ्जय शर्मालाई पठाएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयबाट लालशंकर घिमिरेलाई प्रमको कार्यालयमा सरुवा गरिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २३, २०७४

सम्बन्धित शीर्षकहरु
-
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



