-
काठमाडौं : भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् ।
हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले पराजित गर्दै धनखर उपराष्ट्रपतिमा चयन भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खसेको सदर ७ सय १० मतमध्ये धनखरले ५ सय २८ र विपक्षी उम्मेदवार मार्गरेट अल्भाको १ सय ८२ मत मात्र आयो। १६औँ उपराष्ट्रपति चुनावका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७ सय ८० सांसदमध्ये ७ सय २५ सांसदले मतदान गरेकोमा पन्ध्र मत अमान्य भएको घोषणा गरिएको थियो।
भारतमा नयाँ उपराष्ट्रपतिका लागि हिजो मतदान भएको थियो । धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
News Desk 0 response आइतवार, साउन २२, २०७९
सम्बन्धित शीर्षकहरु
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन शुरु हुँदै
आइतवार, बैशाख १६, २०८१नेटोले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसको कडा प्रतिक्रिया
बिहिबार, बैशाख १३, २०८१इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र
बुधबार, बैशाख १२, २०८१गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन
मङ्लबार, बैशाख ११, २०८१-
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१ -
अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ..
आइतवार, बैशाख १६, २०८१ -
वेस्ट इन्डिज ‘ए’ सँगकाे दाेस्राे टी–२० क्रिकेटमा..
आइतवार, बैशाख १६, २०८१ -
इलाममा २ वटा वडाको मत गनिसक्दा कांग्रेसका..
आइतवार, बैशाख १६, २०८१ -
गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक..
आइतवार, बैशाख १६, २०८१
-
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१ -
अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ..
आइतवार, बैशाख १६, २०८१ -
वेस्ट इन्डिज ‘ए’ सँगकाे दाेस्राे टी–२० क्रिकेटमा..
आइतवार, बैशाख १६, २०८१ -
इलाममा २ वटा वडाको मत गनिसक्दा कांग्रेसका..
आइतवार, बैशाख १६, २०८१ -
गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक..
आइतवार, बैशाख १६, २०८१
-
सेती लोकमार्ग : १५ वर्षमा एक सय..
शुक्रबार, बैशाख १४, २०८१ -
एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि..
शनिबार, बैशाख ८, २०८१ -
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१ -
गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद्..
सोमवार, बैशाख १०, २०८१ -
गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात..
शनिबार, बैशाख ८, २०८१