

-
अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख भएको भारतीय एनडीटीभीले जनाएको छ ।
प्रमाणित नभएका विषयमा हाउभाउ, शब्द या कुनै पनि किसिमले सरकारको आलोचना गर्न नपाइने आदेशमा उल्लेख छ । तालिबानका सर्वोच्च नेता हेबतुल्लाह अखुन्जादाको आदेश उल्लेख गर्दै प्रवक्ता जबिउल्लाह मुजाहिदले भने, ‘नयाँ आदेश पालना गर्न सबै अफगानिस्तानीको कर्तव्य हुने छ, सञ्चारमाध्यमले पनि अप्रमाणित विषयमा सरकारको आलोचना गरिएका सामग्री प्रकासन–प्रसारण गर्न पाइने छैन ।’
अफगानिस्तानमा महिला अधिकार र बालिकाको शिक्षामा बन्देज लगाइएको बारे विज्ञहरुले सरकारको आलोचना गर्दै आएका छन्, अब यस्ता आलोचना पनि गर्न पाइने छैन । तालिबान सरकारले अहिले पनि सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेको भन्दै केही व्यक्तिलाई पक्राउ गरिरहेको मानवअधिकार संगठन र सञ्चारमाध्यमका गोप्य रिपोर्टमा उल्लेख छ ।
News Desk 0 response शनिबार, साउन ७, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


