

-
युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने दाबी गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताएको बीबीसीले जनाएको छ ।
ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गरेका छन् ।
बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र नेटो देशबाट प्राप्त हुने अत्याधुनिक हतियारबाट थप सहयोग पुग्ने युक्रेनको अपेक्षा रहेको छ ।
युक्रेनी सैनिक, नागरिक र सार्वभौमसत्ता जोगाउनका लागि युरोपेली देश र अमेरिकाबाट तत्कालै ठूलो आर्थिक र हतियारको सहयोग चाहिएको युक्रेनी रक्षामन्त्रीको भनाइ छ ।
News Desk 0 response सोमवार, असार २७, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


