-
पर्सा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी सहमतिका लागि संघलाई पठाइएको बताएका छन्।
दुई हजार ६१७औं महावीर जयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना सुरु हुने बताए। उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भई सुशासन कायम हुने जिकिर गरे।
सो अवसरमा प्रदेश २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जितेन्द्र सोनलले वर्ग, क्षेत्र र जात/जातिबीचको विभेद हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए।
पर्साको ठोरीलाई ३ नम्बर प्रदेशमा मिलाउने भनी सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रस्ट पारे। (रासस)
News Desk 0 response शुक्रबार, चैत्र १६, २०७४

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३