

-
काठमाडौं : श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने भएको छ । विदेशी मुद्रा अभावका कारण पेट्रोलियम पदार्थ आयात गर्न नसकिरहेको श्रीलङ्काले इन्धनको आयातलाई नियन्त्रण गर्नका लागि साप्ताहिक कोटा निर्धारण गर्न लागेको श्रीलङ्काका ऊर्जामन्त्री कंचना विजयशेखरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
विद्युत र खाना पकाउने ग्यासको अभावका कारण अहिले श्रीलङ्कामा पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको छ । सीमित पम्पबाट उपलब्ध गराइएको पेट्रोलियम पदार्थ किन्न मानिसहरू घण्टौँ लाइन बस्ने गरेका छन् ।
अब सबै ग्राहकको नाम पेट्रोल पम्पमा दर्ता गरेर साप्ताहिक कोटाअनुसार मात्रै उपलब्ध गराइने र कस्ता ग्राहकलाई कति उपलब्ध गराउने भन्नेबारे छलफल भइरहेको मन्त्री विजयशेखरले बताएका छन् । उनले अब देशको आर्थिक अवस्था सुधारिएर सही ठाउँमा नआएसम्म इन्धनमा साप्ताहिक कोटा कायम रहने पनि बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न तथा औषधिको अभाव छ ।
News Desk 0 response आइतवार, जेष्ठ २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


