

-
काठमाडौं ।
मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटो सक्न दवाव दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भईरहेको १०२ मेघावाटको मध्यभोटेकोशी जलबिद्युत आयोजना सन् २०१३ मा सुरु भएको थियो । ०१६ मा सम्पन्न गर्ने लक्ष्य लिईएको यो आयोजनाको काम अहिलेसम्म पचास प्रतिशत पनि सम्पन्न भएको छैन । स्थानीय जनताको शेयर पनि रहेको यो आयोजना सम्पन्न ढिलाई हुँदा यहाँका वासिन्दालाई मर्का परेका कारण गाउँपालिकाको ध्यानाकर्षण भएको भोटोकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । उनले बिज्ञप्तिनै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको बताएका छन् । काम सम्पन्न गर्नका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले बिभिन्न वहान गरेर काम ढिलाई गरेको उनको भनाई छ ।
News Desk 0 response बिहिबार, चैत्र २१, २०७५
सुरुमा साढे १३ अरव रुपैयाँमा सम्पन्न गर्ने योजना रहेको यो आयोजनाको लागत अहिले २० अरव भन्दा माथि पुग्ने अनुमान गरिएको छ । यही गतीमा काम हुने हो आयोजनाको भविष्यनै अन्यौलमा परेको पौडेलको भनाई छ ।

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



