-
काठमाडौं । झापाको बिर्तामोडबाट सोमबारदेखि छायांकन सुरु भएको चलचित्र ‘नाईँ नभन्नु ल–५’ मा अभिषेक नेपाल र सेड्रिना शर्माले डेब्यू गरेका छन् । अभिषेकले स्वस्तिमा खड्कासँग जोडी बाँध्ने छन् भने सेड्रिनाले अनुभव रेग्मीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।
अभिषेक कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गरेका विद्यार्थी हुन् । निर्देशक विकास आचार्यले निर्देशन गर्दै गरेको चलचित्र झापा, इलाम तथा काठमाडौंमा सुटिङ हुनेछ ।
भदौ ८ का लागि रिलिज डेट लिएको चलचित्रमा दुई नयाँ अनुहारसँगै यो पटक दिलिप रायमाझी र केकी अधिकारी पनि थपिएका छन् । प्रियंका कार्की, अनुभव रेग्मी, स्वस्तिमा खड्का पनि चलचित्रमा देखिने छन् ।
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्र पुरुषोत्तम प्रधानले खिच्दैछन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३