

-
६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् ।
मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही आशा गरिएको छ । हालसम्मका मिस नेपालहरुमध्ये उनी अब्बल मानिएकी छन् । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । उनका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद सदस्य छन् ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



