

-
टोकियो । चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्ने भएका छन् । उनले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नेजापानी संचार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सुगाको यो कुनै विदेशी मुलुकको उच्च प्रतिनिधिमण्डलसँग पहिलो औपचारिक भेटवार्ता हुनेछ ।
एनएचकेका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री मोटेगी तोसिमिचुबीच पनि मैत्रीपूर्ण भेटवार्ता हुनेछ ।
जापानी प्रधानमन्त्री सुगा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएपछि यो भ्रमण तय भएको हो । दुबै नेताले उच्च नेतृत्वबीचको निरन्तरको संवादको महत्व र आवश्यकतामाथि प्रकाश पार्दै दुबै नेताले मिलेर कार्य गर्न सहमति जनाएका थिए ।
यसैबीच, जापानका प्रधानमन्त्री सुगाले अर्को महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टोकियोमै भेटवार्ता गर्ने भएका छन् ।
गत सात, जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता सुगालाई जापानी संसदले प्रधानमन्त्रीमा चयन गरेको छ । स्वास्थ्य अवस्था नाजूक भएको भन्दै तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्रीमा चयन भएका हुन् । रासस/एएनआई
News Desk 0 response आइतवार, अशोज ११, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



