

-
काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । उनका अनुसार काठमाडौंमा ७६, ललितपुरका १० र भक्तपुरका १ जना रहेका छन् । मन्त्रालयको दैनिक कोरोना अपडेटमा मुलुकभरबाट पछिल्लो २४ घण्टामा ३६० जना कोरोना संक्रमित थपिएको प्रवक्ता डा. गौतमले बताए । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै अहिलेसम्म कोरोना जित्नेको संख्या १५ हजार ३८९ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार कोरोनाकै कारण हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ । त्यसैगरी अहिले देशभरि विभिन्न स्थानमा क्वारन्टीनमा बस्नेको संख्या ९ हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ६२२ जनाको पिसिआर परीक्षण भएको र यससँगै नेपालमा अहिलेसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response बिहिबार, साउन २२, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



