

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सो संख्या बारे पुष्टि गरेका हुन् । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा उनले थपिएका नयाँसहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको बताएका छन् । सो अवधिमा मुलुकभरका विभिन्न प्रयोगशाला ६ हजार ६२२ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले बताएका थिए ।
त्यसैगरी सोही अवधिमा विभिन्न कोरोना उपचार अस्पतालबाट थप २३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरि विभिन्न स्थानमा क्वारन्टीनमा बस्नेको संख्या ९ हजार ४७० पुगेको छ । हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response बिहिबार, साउन २२, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



