

-
काठमाडौं ।
लुम्विनी विकास बैंक लिमिटेडले ४० करोड १७ लाख मुनाफा आर्जन गरेको छ । बैंकसँग २२ अर्ब १८ करोड निक्षेप तथा १८ अर्ब ३८ करोड ऋण लगानी छ। बैंकले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दै यस वारे जानकारी दिएको हो ।
साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहबाट सुशिलराज पराजूली, चिन्तामणि भट्टराई र रुप ज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकूमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा चयन गरेको बैंकले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।लुम्विनीका ६५ शाखा छन्। बैंकका १२ एटिएम छन्। बैंकको चुक्ता पूँजी २ अर्ब १७ करोड तथा जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ छ।
News Desk 0 response सोमवार, अशोज १, २०७५

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३


