

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढी नमूनाको परीक्षण हुँदा थप ३११ जना कोरोना भाइरसका संक्रमित थपिएको बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । यो दुई सातायताकै सबैभन्दा बढी संख्या हो । यीसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र ५३ जना रहेका छन् । जसमा काठमाडौंका ४८, ललितपुरका चार र भक्तपुरका एक जना रहेको सो अवसरमा प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन् ।
उनका अनुसार बझाङ जिल्ला बुंगल गाउँपालिकाका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनी दमका रोगी रहेको बताइएको छ । यीसँगै नेपालमा कोरोनाकै कारण हालसम्म मृत्यु हुनेको संख्या ४९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा १२१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको मन्त्रालयले बताएको छ । यो कुल संक्रमितमध्ये अहिलेसम्म ७२.७ प्रतिशत निको भएर घर फर्किएका हुन् ।
मन्त्रालयका अनुसार हाल आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ । क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ । अहिलेसम्म मुलुकभरबाट ३ लाख ५२ हजार ३०७ वटा नमूनाको पीसीआर परीक्षण गरिएको छ ।
News Desk 0 response मङ्लबार, साउन १३, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



