

-
काठमाडौं । मंगलबार थप १५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या १७ हजार ९ सय ९४ पुगेको उनले जानकारी दिए ।
आज थपिने नयाँ संक्रमितमा उपत्यकाका काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना छन् ।
त्यसैगरी मुलुकभरका विभिन्न कोरोना अस्पतालबाट थप ६०९ व्यक्ति कोरोना जितेर घर फर्किएको प्रवक्ता गौतमले बताएका छन् । यससँगै मुलुकभर कोरोना जित्नेको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९६३ वटा नमूनाको परीक्षण गरिएसँगै हालसम्म देशभरी कुल ३ लाख २३ हजार ८३५ जनाको पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ रहेको छ । त्यस्तै अहिले आइसोलेसनमा ५ हजार ४ सय ७७ जना सक्रिय संक्रिमतको विभिन्न अस्पतालमा उपचार भइराखेको पनि मन्त्रालयले बताएको छ ।
News Desk 0 response मङ्लबार, साउन ६, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



