

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गएको महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको छ ।
इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट ९आईएसएम० को उत्पादन सूचकाङ्क अप्रिलमा ४८ दशमलव ७ प्रतिशतमा झरेको छ ।
अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरूमा धेरै देशविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर चीन बाहेक अरु देशमा तत्कालका लागि करको स्थगन भएको थियो ।
राष्ट्रपति ट्रम्पले चीनमा कर वृद्धिलाई १४५ प्रतिशतसम्म पुर्याएका छन् । करको अस्थायी स्थगनपछि के हुने भन्ने अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।
जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ । यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले अधिक कर्मचारी कटौतीले बजारमा अस्थिरता छाएको बताएका छन् । यस्तै माग र उत्पादनको सन्तुलन पनि नमिलेको उनको भनाइ छ ।
उत्पादनमूलक कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन् । यही अवस्थामा मूल्य पनि बढेकाले आर्थिक मन्दी वृद्धि हुने सम्भावना देखिएको खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, बैशाख १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



