

-
अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको पेरग्रीन अन्तरिक्ष यान आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको छ ।
यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही समस्या देखा परेकोमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्यमा पुग्न नसक्ने निश्चित भएको रकेट निर्माण गर्ने कम्पनी एस्ट्रोबटिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रकेटले अमेरिकी अन्तरिक्ष यान पेरग्रीन ल्यान्डर बोकेको छ । इन्धन चुहावटको समस्याका कारण रकेटका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न नसकेका अभियानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।
पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको थियो । आउँदो महिना चन्द्रमामा अवतरण गर्ने ठानिएको यो यान चन्द्रमामा पुगेमा पाँच दशकपछि चन्द्रमामा सुरक्षित अवतरण गर्ने अमेरिकी यान बन्ने थियो ।
News Desk 0 response बुधबार, पुस २५, २०८०

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



