

-
सन् २०२१ मा झन्डै दुई करोड फिलिपिन्स नागरिक गरिबीको रेखामुनि बाँचिरहेका सोमवार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ । कोभिड–१९ महामारीको असरपछि आर्थिक मन्दीका कारण यो अवस्था आएको सर्वेक्षणले भनेको छ ।
सन् २०२१ को पारिवारिक आय–व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्याङ्क प्राधिकरण (पीएसए) ले यो जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर–खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ । कुल जनसङ्ख्यामा यो अनुपात १८ दशमलव १ रहेको तथ्याङ्कले बताएको छ । यो आँकडाले लगभग दुई करोड नागरिकको प्रतिनिधित्व गर्दछ । फिलिपिन्समा झन्डै ११ करोड जनसङ्ख्या छ ।
सर्वेक्षणले पाँच जनाको परिवारलाई उनीहरूको आधारभूत खाद्य आवश्यकताहरू पूरा गर्न प्रतिमहिना कम्तीमा ८,३७९ पेसो (लगभग १५० अमेरिकी डलर) आवश्यक पर्ने देखाएको छ ।
News Desk 0 response सोमवार, साउन ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


