

-
काठमाडौं : दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण केही घट्दो क्रममा रहे पनि अझै हजारौँको सङ्ख्यामा दैनिक सङ्क्रमित भइरहेका छन् ।
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७२ जना सङ्क्रमित थपिएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो सँगै अहिलेसम्म दक्षिण कोरियामा १ करोड ८१ लाख ७४ हजार ८ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
दक्षिण कोरिया उच्च सङ्क्रमणको बिन्दु भन्दा केही तल झरेको छ । एक हप्ता अगाडिसम्म दैनिक १० हजारभन्दा धेरै सङ्क्रमित थपिने गरेका थिए । अहिले केही कम भएको भए पनि अझै उच्च जोखिम रहेको समाचार संस्था सिन्ह्रवाले जनाएको छ ।
कोरोना सङ्क्रमण बढेको भन्दै दक्षिण कोरियामा विभिन्न प्रतिबन्धात्मक नियमहरु लागू गरिएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ २४, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


