

-
काठमाडौं ।
महालेखा परीक्षकको प्रतिवेदनमा प्रतिवेदनमा धेरै सरकारी कार्यालयभित्र अनियमितता रहेको देखिएपछि छानबिनका लागि विज्ञ समिति गठन गरिएको छ ।
महालेखाको प्रतिवेदनमा विभिन्न निकायमा ठूलो मात्रामा अनियमितता देखिएकाले त्यसमाथि छानबिनका लागि आन्तरिक समिति गठन गरेका गरेको अख्तियारस्रोतले जनाएको छ ।
विज्ञ समितिले प्रतिवेदन अध्ययन गरी थप अनुसन्धान गर्नुपर्ने विषयहरु टुंगो लगाउनेछ।
पूर्वाधार निर्माणका क्रममा अख्तियारले अनियमितताको छानबिनका लागि पहिलो पटक इञ्जिनियरिङ ल्याब स्थापना गरेको छ। सडक, पुल तथा भवन निर्माणमा हुने अनियमितता छानबिनका लागि ल्याब स्थापना गरिएको जनाईएको छ ।
संघीय संरचनामा प्रदेशहरुमा सहसचिवको नेतृत्वमा अख्तियारको प्रदेश कार्यालयहरु राख्ने प्रस्ताव आयोगले गरेको छ। आफूहरुले संघीय संरचनाका लागि संगठन संरचना बनाइएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ७, २०७५
अहिले रहेका क्षेत्रीय कार्यालयहरुलाई नै प्रदेश कार्यालय बनाउन लागिएको छ।

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



