-
काठमाडौं ।
अव मन्त्रालय अन्तर्गतका ४० बिभाग घटेर ३४ मात्र हुने भएको छ । विभागको खारेजीसँगै ती विभागमा रहेका कर्मचारी समेत कटौतीमा परेका छन्। मन्त्रिपरिषद् बैठकले १२ वटा मन्त्रालय मातहातका ४० विभागलाई घटाएर ३४ कायम गर्ने निर्णय गरेको हो।
विभागको खारेजीसँगै ९ सय ४६ कर्मचारीको दरबन्दी समेत कटौती भएको छ । ३५ सय २९ कर्मचारी रहेका यी विभागबाट कर्मचारी घटाउँदै २५ सय ९२ मा झारिएको छ ।
संघीयता कार्यान्वयनका क्रममा अन्य २१ वटा विभागको विषयमा भने अझै निर्णय भइसकेको छैन। अन्य विभागका संरचनाका विषयमा छलफल चलिरहेको छ ।
घरेलु तथा साना उद्योग, भूसंरक्षण, यान्त्रिक तालिम, जल उत्पन्न प्रकोप नियन्त्रण, वाणिज्य, भू–तथा अभिलेख विभाग खारेजीमा परेका छन् ।
यस्तै भू–संरक्षण विभागलाई वन विभागमा लगेर गाभेको छ। वनमा गाभिएसँगै उक्त विभागको नाम वन तथा भूसंरक्षण विभाग भनेर नयाँ नाम दिइएको छ। भू तथा अभिलेख विभागलाई भूमिसुधार विभागमा लगेर जोडिएको छ। अब उक्त विभागको नाम भूमि व्यवस्थापन तथा अभिलेख विभाग रहने भएको छ।
विभागकै संरचनामा रहेको यान्त्रिक तालिम केन्द्रलाई हटाएर सडक विभागकै एउटा शाखाका रुपमा राखिएको छ।
वाणिज्य विभागलाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणमा गाभेर वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग बनाइएको छ।
News Desk 0 response बिहिबार, बैशाख ६, २०७५
यसैगरी, जल उत्पन्न प्रकोप नियन्त्रणलाई सिँचाइ विभागमा गाभेर जलस्रोत तथा सिँचाइ विभाग नामाकरण गरिएको छ।

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३