

तस्करी र गुन्डागर्दी नियन्त्रणको लागि प्रहरीको स्पेसल टास्क
तस्करी र गुन्डागर्दी कायम रहेको भन्दै गृहले यस्तो पहल थालेको हो
-
काठमाडौं ।
देशभित्र हुँदै आएको तस्करी र गुन्डागर्दी नियन्त्रण गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको छ।
गृह मन्त्रालयको निर्देशन अनुसार नै अहिले तस्करी र गुन्डागर्दी नियन्त्रणको लागि स्पेसल टास्क बनाउने काम शुरु भएको गृह मन्त्रालयले जनाएको छ।
पछिल्ला दिनमा तस्करीका घटनाक्रमसँग जोडिएर हत्यासमेत हुन थालेपछि गृह मन्त्रालय तातेको हो। गृह मन्त्री रामबहादुर थापाले विमानस्थलबाट सुन तस्करी हुने
गरेको सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन्। तस्करी र गुन्डागर्दी कायम रहेको भन्दै गृहले यस्तो पहल थालेको हो।
News Desk 0 response सोमवार, बैशाख ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



