सुराकी भन्दै आफन्त पोस्दै
मन्त्रिपरिषद्को एउटा निर्णयका आधारमा गृहमन्त्री, सचिव, आइजिपी र सिडिओले यस्तो बजेट दुरुपयोग गर्दै आएका छन्
-
काठमाडौं । हालका मुख्य सचिव तत्कालिन गृहसचिवले सुराकीका नाममा आफन्त पोसेको कुरा सर्वजनिक भएको छ । लोकदर्शन रेग्मीले गृहसचिवका रुपमा काम गर्दा सुराकीका नाममा राज्यकोषको चरम दुरुपयोग गरेको खुलेको हो । एक वर्षमा सुराकी खर्चका नाममा उनले ५३ लाख रुपैयाँ ‘दुरुपयोग गरेका छन्।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ५५औं प्रतिवेदनअनुसार अघिल्ला गृहसचिवभन्दा उनले १ सय २० गुणा धेरै खर्च गरेका छन्। लामो समयदेखि सुराकीका नाममा गृह मन्त्रालयमा बजेट सधैं दुरुपयोग हुने गरेको छ। बिनाकानुन मन्त्रिपरिषद्को एउटा निर्णयका आधारमा गृहमन्त्री, सचिव, आइजिपी र सिडिओले यस्तो बजेट दुरुपयोग गर्दै आएका छन्।
२०७२/७३ मा गृहसचिवले २४ लाख सुराकी खर्च लिएका थिए। २०७३र७४ मा गृहसचिव रहेका रेग्मीले ५३ लाख रुपैयाँ लिए। गृहमन्त्रीले पनि सुराकी खर्चका नाममा रकम दुरुपयोग बढाउँदै लगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
२०७१/७१ मा गृहमन्त्रीले ४६ लाख खर्च गरेकोमा २०७२र७३ मा ५९ लाख खर्च गरेका थिए। त्यस्तै २०७३/२०७४ मा विमलेन्द्र निधि र जनार्दन शर्माले ६१ लाख रुपैयाँ खर्च गरेका छन्।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०७४

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३