-
काठमाडौं ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्। मंगलवार मन्त्री परिषदको बैठक पनि वसेको थियो । तर, कुरा नमिल्दा प्रहरी महानिरीक्षक नियुक्तसम्बन्धि निर्णय भएन ।
गृहमन्त्री रामवहादुर थापा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीको रोजाईमा फरक ब्यक्ति परेका छन् । त्यसकारण पनि निर्णयमा ढिलाई भएको हो । माओवादी र एमाले बीच शसस्त्र र जनपदका प्रमुख बीच भागवण्डा मिले पनि माओवादी भित्रै भागवण्डा नमिल्दा समस्या आएको गृहमन्त्रालय स्रोतले जानकारी दियो । आज नयाँ आईजिपिका लागि निर्णय गर्नुपर्ने थियो । गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्ताव नै पेश नगरेको स्रोतले जानकारी दियो । मंगलबार बिहान बढुवा सिफारिस समितिको बैठकमा छलफल भए पनि मन्त्री परिषदमा भने प्रस्ताव गएन । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने केही महत्वपूर्ण एजेण्डा रहेको भन्दै अपर्झट बैठक बस्न सक्ने भएकाले तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र २७, २०७४

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३