• पोखरा ।

    बिल फछ्यौटका नाममा घुस लिने दुई इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका इन्जिनियर दीपकुमार बानियाँ र सब इञ्जिनियर छवीन्द्र विक्रम खाँडलाई शुक्रबार पक्राउ गरेको हो।
    एक बिद्यालयको भवन निर्माणको नक्कली बिल पास गरिदिने भन्दै उनीहरुले त्यसका लागि १ लाख दिएका थिए। बिद्यालयका ठेकदारले अख्तियारलाई खबर गरेर घुस दिएका थिए।