-
काठमाडौं । सरकारले गृहसचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ। उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गरेको हो।
त्यस्तै, अख्तियारमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
गृहमन्त्रालयमा कार्यरत मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
त्यसैगरी शिक्षा मन्त्रालयमा खगराज बराललाई लगिएको छ भने शिक्षाका मधु रेग्मी सार्वजनिक खरिद कार्यालयमा पुगेका छन् ।
कृषिमन्त्रालयका सचिव विश्वनाथ ओलीलार्य वन वातावावरण मन्त्रलायमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमा प्रधानमन्त्रीको कार्यालयबाट शरदचन्द्र पौडेललाई पठाइएको छ ।
अर्थ मन्त्रालयको जिम्मेवारी राजन खनाललाई दिइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा थिए । सरकारले अख्तियारमा सार्वजनिक खरिदको कार्यालयबाट महेश्वर न्यौपानेलाई पठाएको छ । त्यसैगरी खानेपानी मन्त्रालयमा कृष्णराज बिसीलाई सरुवा गरिएको छ भने खानेपानीका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारले सिचाइँ मन्त्रालयमा सचिव सञ्जय शर्मालाई पठाएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयबाट लालशंकर घिमिरेलाई प्रमको कार्यालयमा सरुवा गरिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २३, २०७४

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३