-
पर्सा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी सहमतिका लागि संघलाई पठाइएको बताएका छन्।
दुई हजार ६१७औं महावीर जयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना सुरु हुने बताए। उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भई सुशासन कायम हुने जिकिर गरे।
सो अवसरमा प्रदेश २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जितेन्द्र सोनलले वर्ग, क्षेत्र र जात/जातिबीचको विभेद हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए।
पर्साको ठोरीलाई ३ नम्बर प्रदेशमा मिलाउने भनी सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रस्ट पारे। (रासस)
News Desk 0 response शुक्रबार, चैत्र १६, २०७४

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३