

अन्तर्राष्ट्रिय
इजरायलको आदेशपछि उत्तरी गाजामा सेवा दिइरहेको अन्तिम अस्पताल पनि बन्द
इजरायलको आदेशपछि उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गरिरहेको अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएका अस्पतालका निर्देशकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डाक्टर मोहम्मद साल्साले...
शनिबार, जेष्ठ १८, २०८२क्यानडामा लागेको डढेलो अनियन्त्रित, एक सय ६६ भन्दा बढी ठाउँमा फैलियो
पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ । डढेकोका कारण हजारौं...
शुक्रबार, जेष्ठ १७, २०८२स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियाे
स्विट्जरल्यान्डमा हिमनदी फुटेर आएको बाढीका कारण तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँको झन्डै ९० प्रतिशत भाग पुरिएको छ । स्वीस पर्वतीय हिमनदी पग्लिएर आएको ढुङ्गा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले उपत्यकाका रूपमा रहेको गाउँमा घरलगायतका संरचनाहरू...
बिहिबार, जेष्ठ १६, २०८२अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो
काठमाडौं : अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।...
बुधबार, जेष्ठ १५, २०८२बङ्गलादेशको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टायो, इस्लामी नेता रिहा
बङ्गलादेशको सर्वोच्च अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अजहर इस्लामलाई दिइएको मृत्युदण्डको सजाय उल्टाएको छ । बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्धको अपराधका लागि सन् २०१४ को डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय...
मङ्लबार, जेष्ठ १४, २०८२भारतको केरलामा डुबेको ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्ने प्रयास जारी
भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा डुबेको एउटा ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्न भारतीय तटरक्षकले पहल गरिरहेका छन् । तटरक्षकले दुई वटा जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका केरला सरकारको विज्ञप्तिलाई...
सोमवार, जेष्ठ १३, २०८२-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


