अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा विपक्षी पार्टीका उम्मेदवार ली विजयी

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि भएको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङ विजयी भएका छन् । स्थानीय समयअनुसार मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै सत्तारूढ दलका किम मुन सूले म्युङलाई बधाइसमेत...

इजरायली सेनाले गरेको आक्रमणमा परेर ३ जना प्यालेस्टिनी नागरिकको मृत्यु

गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको ज्यान गएको छ भने कम्तीमा ३० जना घाइते भएको बीबीसीले जनाएको छ । सहायता वितरण स्थलनजिक भएको यो घटनापछि संयुक्त...

भारतमा पहिरोमा परी ३ सैनिकको ज्यान गयो, ६ जना बेपत्ता

भारतको सिक्किम राज्यमा मुसलधारे वर्षापछि आएको पहिरोमा परी तीन जना सैनिकको ज्यान जानुका साथै अन्य ६ जना बेपत्ता भएका छन् । सेनाले विज्ञप्ति निकालेर वर्षापछि आएको पहिरो गएराति सेनाको क्याम्पमा खसेको जनाएको छ ।...

भारतमा बाढीपहिरोका कारण ३० जनाको मृत्यु

भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । असमको...

चार जिल्लामा सीडीओ फेरिए

काठमाडौं : गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी फेरेका हुन् । सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र...

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनामा हमास समूहले केही संशोधनको माग गर्दै प्रतिक्रिया दिएको छ । हमास समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकको सट्टामा निश्चित सङ्ख्यामा...