अन्तर्राष्ट्रिय

अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रर्दशन

अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई...

ट्रम्प र मस्कबीचको विवादले विश्वभर तरंग, टेश्लाको शेयर एकै दिन १४ प्रतिशतले घट्यो

भनिन्छ, राजनीतिमा ‘चाटाचाट’ र पिटापिट हुन समय लाग्दैन । एकैछिनमा घनिष्ट सम्वन्ध शत्रुतामा बदलिन्छ भने शत्रुताबाट मित्रतामा बदलिन्छ । त्यसको पछिल्लो उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी एलन मस्क भएका छन् ।...

ट्रम्प चाँडै चीन भ्रमण जाँदै छन् ?

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गर्ने योजनामा ​​छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि उनले यस्तो बताएका हुन् । उनले सीलाई पनि अमेरिका भ्रमणको लागि निम्तो दिएका छन्...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफ्नो चीनको भ्रमण तय गर्नुभएको बीबीसीले जनाएको छ । दुई नेताबीच फोनमा राम्रो कुराकानी हुँदै गएपछि...

भारतमा बेङ्गलुरुको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु

भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ । बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना...

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

गाजा सहायता केन्द्रहरू एक दिनका लागि बन्द भएका छन् । गाजा सहायता केन्द्र जाने सडकहरू ‘लडाइँ क्षेत्र’ भएको बताउँदै इजरायली रक्षा बल (आईडीएफ) ले सहायता केन्द्रहरू बन्द गरेको बीबीसीले जनाएको छ । अमेरिका र...