अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको मृत्यु

file:///C:/Users/Acer/Downloads/Chautara_Sangachokgadhi_Poster%20(1).pdf दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।...

इराकमा आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दै अमेरिका

काठमाडौं : अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ। राजधानी बगदादस्थित आफ्नो दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको हो। अमेरिकाले आफ्ना कर्मचारी फिर्ता बोलाउनुको ठोस कारण बारे केही...

अमेरिकामा आप्रवासी धरकपडविरुद्धको प्रदर्शन फैलिँदै

काठमाडौं : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथि कडाइ गर्दै धरपकड तीव्र बनाएपछि सुरु भएको प्रदर्शन चर्किएको छ । पाँच दिनअघि लस एन्जलस (एलए) बाट सुरु भएको प्रदर्शन अहिले अन्य सहर र प्रान्तमा पनि...

ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमको चेतावनी

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड ट्रम्पले...

गाजामा उद्धार समूहका प्रवक्ता हमाससँग सम्बन्धित अधिकारी रहेका इजरायलको दाबी

इजरायली सेनाले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सक्रिय उद्धार समूह गाजाको नागरिक प्रतिरक्षाका प्रवक्तालाई हमास ‘आतङ्ककारी’ भएको आरोप लगाएको छ । गाजामा गरेको आक्रमणका क्रममा फेला परेका दस्तावेजलाई उद्धृत गर्दै सेनाले महमुद बासाल इस्लामिक लडाकू समूहमा...

मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् । अन्तर्वार्तामा ट्रम्पलाई जब मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न...