

-
भारतमा २४२ जना मानिस सवार जहाज दुर्घटना भएको छ । आजतकका अनुसार दुर्घटनामा जहाजको अधिकांश हिस्सा जलेकोले त्यसमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।
अहमदावादबाट बेलायतको लण्डनको लागि उडेको एयर इन्डियाको बोइङ ७३७ जहाज गुजरातको राजधानी अहमदावाद नजिकैको मेघानीनगरमा विहिबार दिउंसो दुर्घटना भएको छ । जहाज उडान भए लगत्तै दुर्घटनामा परेको हो ।
जहाज दुर्घटना भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ। साथै, कालो धुवाँ दूरबाटै देख्न सकिन्छ । अहिले त्यहाँ उद्धारको कार्य जारी छ । अग्नी नियन्त्रकहरुले आगो नियन्त्रण गर्न प्रयास गरिरहेका छन्। दैनिक भास्करका अनुसार आफ्नो संवाददाता घटनास्थलमा पुग्दा त्यहाँबाट छ जनाको शव निकालिएको पुष्टि भएको जानकारी दिएका छन्। यद्पि शव कसको भन्ने खुलेको छैन ।
News Desk 0 response बिहिबार, जेष्ठ ३०, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


