

-
रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको छ ।
तीन वटा रूसी मिग–३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा बिना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म त्यहाँ रहेको क्षेत्रमा इस्टोनियाले जनाएको छ । नेटोका एक अधिकारीले ती रूसी विमानलाई धपाएको उल्लेख गरेका बीबीसीले जनाएको छ । तर रूसको विदेश मन्त्रालयले आफ्ना विमान पूर्व निर्धारित उडानमा रहेको र अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको आकास नमिचेको जनाएको छ ।
सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रूसबीच तनाव बढिरहेको छ । नेटोमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन, टर्कीएसहित ३२ वटा देशहरू सदस्य छन् ।
News Desk 0 response शनिबार, अशोज ४, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


