

-
भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेमा आठ बालबालिका र १६ जना महिला रहेका छन् ।
हिजो बेलुका विजयले आफ्नो तमिककगा वेत्री कडगम पार्टीको र्याली सम्बोधन गर्ने क्रममा भीड अनियन्त्रित हुँदा घटना भएको बीबीसी हिन्दीले जनाएको छ । भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आर।एन। रवि र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसहित विभिन्न नेताहरूले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री एम।के। स्टालिनले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । साथै, घटनाको छानबिनका लागि उच्च न्यायालयका पूर्व न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा आयोग गठन गरिएको छ ।
मुख्यमन्त्री स्टालिनले घाइतेको तत्काल उपचारका लागि निर्देशन दिनुभएको छ । र्यालीमा भीड अत्यधिक भएकाले भागदौड भएको र एम्बुलेन्सलाई घटनास्थलसम्म पुग्न समेत कठिनाइ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
News Desk 0 response आइतवार, अशोज १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


