अन्तर्राष्ट्रिय

कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि : एक जनाको ज्यान गयो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। त्यहाँ...

चीनको वित्तीय राजधानी सांघाइमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण

काठमाडौं : चीनको वित्तीय राजधानीको रुपमा परिचित सांघाईमा कोरोना भाइरस संक्रमणको दर तीब्र गतिमा बढेको छ । संक्रमितको संख्या अत्याधिक भएपछि अहिले सांघाईमा लकडाउन गर्न र अन्य कदम चाल्ने तयारी भइरहेको बीबीसीले जनाएको छ...

प्रधानमन्त्री मोदीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनलाई राष्ट्रपति भवनमा स्वागत

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् ।दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । ‘यो भारत–बेलायत मित्रता...

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिकाको क्वाजुलु–नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन...

अफगानिस्तानका २ वटा सहरमा बम विस्फोट, १६ जनाको ज्यान गएको पुष्टि

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको ज्यान गएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । तालिबान सरकारका प्रवक्ता...

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । ८० करोड डलर...