

-
काठमाडौं : चीनको वित्तीय राजधानीको रुपमा परिचित सांघाईमा कोरोना भाइरस संक्रमणको दर तीब्र गतिमा बढेको छ । संक्रमितको संख्या अत्याधिक भएपछि अहिले सांघाईमा लकडाउन गर्न र अन्य कदम चाल्ने तयारी भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सांघाईमा अहिले कोरोना संक्रमितको घर अगाडि विद्युतीय घन्टी राखिएको छ भने अन्य मानिसको घरलाई डिस्इनफेक्ट पनि गरिएको छ । त्यस्तै, सर्वसाधारण नागरिकलाई घर भन्दा बाहिर ननिस्किन पनि आदेश दिइएको छ ।
यता, सांघाईका अधिकारीहरुले संक्रमित र उनीहरुको संपर्कमा आएका नागरिकलाई सरकारी क्वार्टरमा राखिएको जानकारी दिएका छन् । संक्रमितहरुलाई घरबाट अस्थायी रुपमा निकालिएको छ । सांघाईमा अहिलेसम्म ४ लाखभन्दा धेरै मानिस कोरोना भाइरस संक्रमित भेटिएका छन् भने ३६ जनाको कोरोना भाइरस संक्रमणकै कारण निधन भइसकेको छ ।
News Desk 0 response शनिबार, बैशाख १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


